बाग्लुङ

  • आलुसँग चामल साटेर गुजारा चलाउँछन् बागलुङ रमुवा गाउँका बासिन्दा

    बागलुङ : बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ। गलकोट नगरपालिका- १० मा पर्ने यो गाउँका बासिन्दाले आलुखेतीबाटै यहाँका जीविकोपार्जन गर्दै आएका छन्। आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका...

  • बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले

    बागलुङ : जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका  छन्। घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। मध्यरातमा दुवै घरमा एकैपटक आगो लाग...

  • लोकप्रिय बन्दै कोदोको बिस्कुट, माग धान्नै सकस

    गलकोट : बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ । काठेखोला गाउँपालिका- ८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गरेको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न नसक्ने अवस्थामा पुगेको हो । पुर...

  • बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै

    बागलुङ : बागलुङ-म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।  हटिया बजार-ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोडको लागतमा कालोपत्र गर्ने ...

  • बागलुङ कालिका मन्दिरमा श्रद्धालुको घुइँचो

    ढोरपाटन : चैतेदशैँका अवसरमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो। हरेक वर्ष बागलुङमा चैतेदशैँ भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ ...

  • शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकसँग छलफल गर्दै सामुदायिक विद्यालय

    बलेवा (बागलुङ) : वार्षिक परीक्षा सकिएपछि सामुदायिक विद्यालयमा पठनपाठन बन्द छ। अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दैछन्।  वैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि संस्थागत विद्यालय सामाजिक सञ्जालदेखि सञ्चार...

  • आयोजना १८ करोडको, बजेट ५० लाख

    बागलुङ : तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। पहिरो रोकथामा लागि १८ करोड रुपैयाँको आयोजना निर्माणको खाका बनाइए पनि बजेट नहुँदा समस्या भएको छ।    हिउँद होस् वा बर्खा पहिरोका कारण प...

  • १६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ-शान्तिपुर सडक

    बागलुङ : ​बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुर जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन। दक्षिण बागलुङलाई मुख्य शहरसँग जोड्न २०६४ मा ट्रयाक खुलाइएको थियो। खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोख...

  • बागलुङमा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो, २८ जना घाइते

    काठमाडौं : बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।  दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिमरुकुम मुसिकोट नगरपालिका-१ की २७ वर्षीया विनिता केसी र  रुकुम मुसिकोट-४ सोलाबाङका ३५ वर्षीया ...

  • रैथाने बाली जोगाउँदै कृषि ज्ञान केन्द्र

    बागलुङ : आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ। एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ। खेती कम हुन थालेसँगै उत्पा...

  • हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ !

    बागलुङ :जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ अनुदान दिने भएको छ। रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान  दिने कार्यक्रम ल्याएको हो। यसका लागि नगर...

  • सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, खुलाउन कम्तीमा एक साता लाग्ने

    बागलुङ : सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका-८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो।  पहिरोले बागलुङ-गृल्मीखण्डअन्तर्गत मालढुङ्गा-अ...

  • बागलुङमा बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

    ढोरपाटन : बागलुङ नगरपालिका-१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी  छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ७० ...

  • बागलुङमा धमाधम पर्यटन पूर्वाधार निर्माण

    ढोरपाटन : बागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ। गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यो वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ। जिल्लाक...

  • बागलुङको निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण

    बागलुङ : निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ। खोला पारि गोठ र बारी छन्। दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ। तीन वर्षअगाडि खोलामा पुल थिएन। काठको साँघुको भरमा घरगोठ गर्थिन्। बर्खामा निसीखोला उर्...

  • ढोरपाटनमा पर्यटकले बस्नु पर्दैन गोठमा, ठाउँठाउँमा होटल र होमस्टे

    बागलुङ : एक दशक अघिसम्म नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो। अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल। जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्...

  • ढोरपाटनमा पुस १५ गतेदेखि बन्द विद्यालय फागुनमा मात्रै खुल्ने

    बागलुङ : अत्यधिक चिसोका कारण बन्द ढोरपाटन नगरपालिका–९ ढोरपाटनका ६ विद्यालय फागुन १ गते मात्रै खुल्ने भएका छन्। गत पुस १५ गतेदेखि बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले जानकारी दिए।...

  • उराठ बन्दै बागलुङका भेडीखर्क

    बागलुङ : एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र  भेडाबाख्रा र गाईभैँसीले भरिन्थे। ​ एकै परिवारले १०० देखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो। गाउँमा जनशक्ति प्रशस्तै थिए। पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल...

  • युवालाई गाउँमै रोजगारी दिन बागलुङ ‘श्रम बैङ्क’

    बागलुङ : विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘शहीद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ। गाउँपालिकामा मंगलबार आयोजित कार्यक्रममा श्रम रोजगार बैंकको कार्य आरम्भ गरिएको हो।  सांसद देवेन्द्र पौडेलक...

  • महोत्सव उद्घाटन गर्न राष्ट्रपति बागलुङ जाँदै

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल बुधबार बाग्लुङ जाँदै छन्। गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्। बिहान १० बजे बाग्लुङ पुग्ने राष्ट्रपति पौडेलले शुरुमा प्रसिद्ध शक्तिपीठ बागलुङ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]