दैलेख

  • दैलेखमा विपद् प्रतिकार्य नमुना अभ्यास

    दैलेख : दैलेख सदरमुकामको नारायण नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास गरिएको छ। नगरपालिकाको नारायण बहुमुखी क्याम्पसमा जिल्लाका सुरक्षानिकायले क्याम्पस मैदानमा विपद् उद्धार नमुना अभ्यास गरेका हुन्।​ गर्मीयामको सुरुवातसँगै आगलागी जन्य विपद्का घटना बढ्न सक्ने भ...

  • आफूले न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

    दैलेख : दैलेखका द्वन्द्वपीडितले यतिका वर्ष पुग्दा समेत न्याय नपाएको गुनासो गरेका छन्। नेपालको सङ्क्रमणकालीन न्यायमा परिपूर्ण र पुनःस्थापना न्यायसम्बन्धी शनिवार दैलेखका द्वन्द्वपीडितसँग गरिएको बैठकमा उनीहरूले यस्तो बताएका हुन्। नारायण नगरपालिका–११ का द्वन्द्वपीडित भद्...

  • ‘कर्णालीको विकासमा सबैको सहयोग आवश्यक’

    दैलेख : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन्। जिल्लागत शान्ति सुरक्षाको अवस्थाको जानकारी लिन बुधबार दैलेख आएका मन्त्री जिसीले प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समित...

  • पेट्रोलियम अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी अधिग्रहण हुने

    दैलेख : सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको हो।  पेट्रोलियम पदार्थ अन्वेषणका लागि ...

  • दैलेखमा एक पुरुष मृत अवस्थामा फेला

    दैलेख : दैलेखमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गुराँस गाउँपालिका–२ बान्द्रेस्थित लोहरेखोलामा एक पुरुषको शव फेला परेको हो। सोमवार लोहरेखोलाको बीचमा मृत अवस्थामा भेटिएका पुरुषको ठेगाना नखुलेको दैलेखका प्रहरी निरीक्षक दीपकसिंह विष्टले बताए।...

  • कर्णाली राजमार्गमा गाडी दुर्घटना, ११ जना घाइते

    दैलदै : कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–७ रामघाटमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी कर्णाली राजमार्गको चामुण्डा–७ रामघाटमा दुर्घटन...

  • हिउँदे वर्षा ढिलो हुँदा उत्पादन १५ प्रतिशतले घट्न सक्ने

    दैलेख : लामो समयपछि परेको हिउँदे वर्षातबाट दैलेखका किसानले राहत महसुस गरेका छन्। पानी नपर्दा हिउँदे बाली सुक्न थालेको भन्दै चिन्तामा रहेका किसानलाई हिउँदे झरीले राहत अनुभूति गराएको हो। ११ स्थानीय तह, ९० वडा रहेको दैलेखमा प्रायः हिउँदको समयमा खाद्यान्न बालीतर्फ...

  • आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु

    दैलेख : दैलेखको भैरवी गाउँपालिका–४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु भएको छ। बिकले शनिबार साँझ आफ्नै घरमा आगो लगाउँदा उनको जलेर मृत्यु भएको दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए।  नरेशले शनिबार साँझ साढे ७ ...

  • दैलेखमा स्थानीय तहका आफ्नै ‘पाठ्यक्रम’

    दैलेख : दैलेखको नारायण नगरपालिकाले आफ्नै आधारभूत ‘पाठ्यक्रम’ निर्माण गरेको छ। यहाँका ११ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिने नारायण नगरपालिकाले १ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि १ सय २८ घण्टे ‘पाठ्यक्रम&rs...

  • टिप्पर दुर्घटनामा दैलेखमा १ जनाको मृत्यु

    दैलेख : जिल्लाको दुल्लु नगरपालिका–९ पादुकामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। नगरपालिकाको भे १ ग ७७ नम्बरको टिप्पर मंगलबार दुर्घटना हुँदा टिप्पर चालक दुल्लु नगरपालिका–३ का २९ वर्षीय धनबहादुर बुढाको मृत्यु भएको हो। नगरपालिका मुकाम दुल्लुबा...

  • दैलेख २ मा कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित

    काठमाडौं : दैलेख क्षेत्र नं. २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित भएका छन्। नेकपा एमालेका लक्ष्मीकुमार पोख्रेललाई १५३ मतान्तरले हराउँदै शाही सांसद चुनिएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार शाहीले २० हजार १५८ मत ल्याए भने उनका निकटतम प्रति...

  • दैलेख–१ मा एकीकृत समाजवादीका अमर थापा विजयी

    दैलेख : दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।  थापा १८ हजार २५६ मत प्राप्त गरी विजयी भएका हुन्।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रवीद्रराज शर्माले १७ ह...

  • दैलेख-२ (क) मा काँग्रेसका भण्डारी विजयी

    दैलेख : प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ (क) मा नेपाली काँग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। काँग्रेसका भण्डारीले एमालेका तिलकप्रसाद रिजाललाई १३०५ मतले पछि पार्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। प्रदेशसभा सदस्यमा विजयी नेपाली काङ्ग्रेस घनश्याम भण्डारीले १० ...

  • दैलेख-१ (क) मा कांग्रेसका पुर्णबहादुर खत्री विजयी

    दैलेख : दैलेख निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धन दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन्। एमालेका धर्मराज रेग्मीलाई १ हजार ३ सय ९२ मतले पछि पार्दै कांग्रेसका खत्री प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। प्रदेशसभा सदस्यमा विजयी भएका खत्रीले...

  • दैलेख-१ (क) मा कांग्रेसका पूर्णबहादुर जीत नजिक

    दैलेख : दैलेख-१ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धन दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीको जीत नजिक पुगेका छन्।  एमालेका धर्मराज रेग्मीभन्दा १ हजार ३७ मतान्तरले अघि रहेका खत्रीले ७ हजार ८५१ मत प्राप्त गरेका छन्।  एमालेका रेग्मीले ६ हजार ८१४ मत प्राप्...

  • दैलेख २ मा कांग्रेसका शाहीको अग्रता

    दैलेख : प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीको अग्रता कायमै रहेको छ। खसेको मतमध्ये २२ हजार २ सय ३० मत गणना हुँदा कांग्रेसका शाहीले १० हजार १ सय १४ मत प्राप्त गरेका छन्।  दैलेख २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेलले ८ हज...

  • दैलेख -१ मा समाजवादीका थापाको अंग्रता

    दैलेख : दैलेख क्षेत्र १ मा गठबन्धन दल एकीकृत समाजवादीका अम्मरबहादुर थापाले ८२३ मत प्राप्त गर्दै एमालेका रविन्द्रराज शर्मालाई उछिनेका छन्। १ हजार ७९३  मत गन्दा समाजवादीका थापाले ८२३ र एमालेका शर्माले ८०४ मत प्राप्त गरेका छन्। समाजवादीका थापा एमालेका शर्म...

  • दैलेख-१ (क) : एमालेका उम्मेदवार रेग्मी अघि

    दैलैख : दैलेख-१ प्रदेशसभा (क) मा एमालेका उम्मेदवार धर्मराज रेग्मीले ४९१ मत प्राप्त गरेर अग्रता कायम गरेका छन्।   गठबन्धन दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३ सय मत प्राप्त गर्दै रेग्मीलाई पछ्याइरहेका छन्। मतगणना जारी छ।

  • दैलेख-१ मा एमालेको अग्रता कायमै

    दैलेख : दैलेख-१ मा एमालेको अग्रता कायमै रहेको छ। ७ सय मत गणना हुँदा एमालेका रविन्द्रराज शर्माले ३५२ मत प्राप्त गरेका छन्। एमालेका शर्मालाई पछ्याउँदै गठबन्धन दल समाजवादीका अम्मरबहादुर थापा २६२ प्राप्त गर्दै एमालेका शर्मालाई पछ्याइरहेका छन्।  राप्रपाका कुन्तीकुम...

  • दैलेख १ मा एमाले अघि समाजवादी पछिपछि

    दैलेख :  दैलेख(१ मा एमालेका रविन्द्र राज शर्माले १ सय ५६ प्राप्त गरेका छन्। एमालेका शर्मालाई पछ्याउँदै गठबन्धन दल समाजवादीका अम्मर बहादुर थापा १ सय १५ प्राप्त गरेका छन्।  राप्रपाका कुन्ती कुमारी शाहिले ७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।  नेपाल मजदुर क...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]