दैलेख

  • डुबेर बालकको मृत्यु

    दैलेख : जिल्लाको डुंगेश्वर गाउँपालिका–१ खाँडा बस्ने बलबहादुर खड्काका ९ बर्सीय छोरा गणेश बहादुर खड्काको डुबेर मृत्यु भएको छ। पौडी खेल्लने क्रममा डुंगेश्वर गाउँपालिका–१ मा पर्ने लोहोरे खोलामामा डुबेर उनको आज (आइतबार) मृत्यु भएको हो। बाल...

  • एक वर्षमा २२ वटा झोलुङ्गे पुल निर्माण

    दैलेख : ग्रामीण विकास सेवा केन्द्र दैलेखले एक वर्षको अवधिमा २२ वटा झोलुङ्गे तथा ट्रस पुल निर्माण गरेको छ। कर्णाली प्रदेशका दैलेख, सुर्खेत र जाजरकोट कार्यक्षेत्र बनाएर काम गर्दै आएको केन्द्रले क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत तीनवटा जिल्लामा २२ वटा पुल निर्माण गरेको हो।...

  • नौमूलेमा खानामा १ करोड ७३ लाख स्वाहा

    दैलेख : जिल्लाको नौमूले गाउँपालिकाले एक वर्षको अवधिमा खानामा १ करोड ७३ लाख खर्च गरेको पाइएको छ। महालेखाको प्रतिवेदन २०७९ अनुसार नौमूलेले आव २०७८।०७९ मा खाना तथा विविधमा १ करोड ७३ लाख ५६ हजार ९०८ रुपैयाँ २१ पैसा खर्च गरेको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४...

  • दैलेखका विद्यालय कर्मचारी धर्नामा

    दैलेख : लामो समयदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू विगत छ दिनदेखि धर्नामा बसेका छन्। उनीहरूले सरकारसँग विभिन्न मागहरू राख्दै विद्यालयमा ताला चाबी बुझाएर विगत छ दिनदेखि धर्नामा बसेका छन्। विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने, दरबन्दी कायम गरेर निजामती कर्म...

  • एक वर्षमा खानामा २४ लाख स्वाहा

    दैलेख : जिल्लाको भैरवी गाउँपालिकाले एक वर्षको अवधिमा खानामा २४ लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखाको प्रतिवेदन २०७९ अनुसार गापाले खाना तथा विविध खर्चमा २४ लाख २९ हजार स्वाहा पारेको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आ...

  • असम्बन्धित भ्रमणमा जनप्रतिनिधिले खर्च गरे ४ लाख

    दैलेख : जिल्लाको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले असम्बन्धित स्थानको भ्रमण गरी ४ लाखभन्दा  बढी रुपैयाँ अनियमितता गरेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कामकाज बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरी ४ लाख २२ हजार...

  • सुकुम्बासीलाई विवरणबिनाको ‘निस्सा’

    दैलेख : दैलेखमा रहेका भूमिहीन सुकुम्बासीलाई विवरणबिनाको ‘निस्सा’ वितरण गरेको पाइएको छ। भूमि समस्या समाधान गर्ने भन्दै सरकारले निर्माण गरेको राष्ट्रिय भूमि आयोग दैलेखले नारायण नगरपालिका–६ नमुना वादी बस्तीमा बसोबास गर्दै आएका भूमिहीन दलितलाई विवर...

  • दैलेखको डढेलोका घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार

    दैलेख : जिल्लाको आठविस नगरपालिका-६ को माल्या जङ्गलमा बुधबार भएको डढेलोमा जलेर घाइते भएकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ। डढेलोमा घाइते भएकामध्ये ४ जनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर पठाइएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। ...

  • दैलेखको जंगलमा आगलागी हुँदा १२ जना घाइते

    दैलेख : दैलेखमा आगलागीमा परी १२ जना घाइते भएका छन्। यहाँको आठविस नगरपालिका-६ मा पर्ने (माल्या) जङ्गलमा आगलागी हुँदा जङ्गलमा काम गर्न गएका १२ जना घाइते भएका दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। प्रहरीका अनुसार आगोमा जलेर घाइते भएका १२ जनामध्ये ३ जना सिकिस्...

  • गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

    दैलेख : दैलेखको नारायण नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिहीवार बसेको कार्यपालिका बैठकले गर्भवती तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्सले सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। नगरपालिकाभित्रका गर्भवतीलाई छिटो सेवा दिने उ...

  • हेलिकप्टरबाट सुत्केरीलाई उपचारका लागि सुर्खेत लगियो

    दैलेख : जिल्लाको नौमूले गाउँपालिका–५ की एकजना सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ।  नौमूले–५ की ३५ वर्षीया खगिसरा सलामी मगरलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिक...

  • अहिलेको सरकार जनविरोधी छ : विष्णु रिजाल

    दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले अहिलेको सरकार जनविरोधी रहेको बताएका छन्। (एमाले)को मिसन (ग्रासरुट) अभियान अन्तर्गत बिहीबार जुम्लाको चन्दननाथ नगरपालिका–१० पीपलगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले यस्त...

  • ‘काँग्रेसको दक्षिणपन्थ र माओवादी अवसरवादको चक्रव्यूहमा मुलुक’

    दैलेख : नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले देश काँग्रेसको दक्षिणपन्थ र माओवादीको अवसरवादको चक्रव्यूहमा फसेको बताएका छन्। पार्टीको मिसन (ग्रासरुट) अभियानअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकाय बाडामा आयोजित कार्यकर्ता भेल...

  • तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    दैलेख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा कार्यरत तत्कालीन इन्जिनियर सरोजकुमार दाहाल र सब-इन्जिनियर नवीनकुमार बिसीविरुद्ध अख्तियारले मुद्दा दाय...

  • प्रचण्डलाई सिंहदरबार पुर्‍याउने एमाले हो : भट्टराई

    दैलेख : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले काँग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा पुर्‍याएको बताएका छन्। एमालेको ग्रासरुट अभियानमा दैलेख आएका सचिव भट्टराईले काँग्रेसले सडकमा प्रचण्डलाई एमालेले उद्धार गरी सिंहदरबार पुर्‍याएको बताएक...

  • दैलेखको आधारभूत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    दैलेख : जिल्लाको आठबीस नगरपालिकाको राकम कर्णालीमा रहेको राकम आधारभूत अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरिएको छ सोमबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्। अक्सिजन प्लान्ट उद्घाटनसँगै राकम कर्...

  • दैलेखको राष्ट्रपति रनिङ शिल्डमा डुंगेश्वर पहिलो

    दैलेख : दैलेखमा सम्पन्न १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा डुंगेश्वर गाउँपालिका पहिलो भएको छ। फागुन ४ देखि ६ गतेसम्म चामुण्डाविन्द्रासैनी नगरपालिकामा सञ्चालन भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य ...

  • सुशासनमा भैरवी गाउँपालिका कमजोर

    दैलेख : जिल्लाको भैरवी गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा कमजोर देखिएको छ। जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको सुशासन जोखिम मूल्यांकन विवरण अनुसार भैरवी गाउँपालिकाले सुशासन जोखिम मूल्यांकनमा ४९ अंक प्राप्त गर्दै जिल्लाका अन्य स्थ...

  • पतिले कुटेर गरे पत्नीको हत्या

    दैलेख  : जिल्लाको गुराँस गाउँपालिकामा पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ। गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले पत्नी २७ वर्षीया पार्वती बिसीलाई कुटपिट गर्दा पार्वतीको मृत्यु भएको हो। खड्काले सोमबार राति कुटपिट गरी पत्नी पार्वतीको ...

  • दैलेखमा विपद् प्रतिकार्य नमुना अभ्यास

    दैलेख : दैलेख सदरमुकामको नारायण नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास गरिएको छ। नगरपालिकाको नारायण बहुमुखी क्याम्पसमा जिल्लाका सुरक्षानिकायले क्याम्पस मैदानमा विपद् उद्धार नमुना अभ्यास गरेका हुन्।​ गर्मीयामको सुरुवातसँगै आगलागी जन्य विपद्का घटना बढ्न सक्ने भ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]