दार्चुला

  • घर बसिरहेकै अवस्थामा विप्लव तीन कार्यकर्ता समातिए

    दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष धनिराम लावडसहित विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्ने थप दुई जनामा जिल्ला कार्य समिति सदस्यहरु प्रताप ओड र चक्रमान विक रहेका छन्। जनमुक्ति पूर्वसेनासमेत रहेका शैल्यश...

  • पहिरोमा पुरिएर दार्चुलामा श्रीमान–श्रीमती बेपत्ता

    दार्चुला : पहिरोले पुरिएर दुहु गाउँपालिका–३ स्थित सल्लीखेतीमा दुईजना बेपत्ता भएका छन्।  मंगलबार बिहान आएको पहिरोले पुरिएर ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदमबहादुर विष्टले जानकार...

  • डुबान क्षेत्रमा तीन दिनसम्म पुगेन सरकार, स्थानीय आक्रोशित !

    दार्चुला : महाकाली नगरपालिका-३, डुङ्री क्षेत्र डुबानमा परेको तीन दिनसम्म पनि सरकारी उद्धार टोली नपुगेको स्थानीयले बताएका छन्। स्थानीय लास्कुखोलामा बाढी आउँदा नदी किनारमा रहेका बस्ती नै डुबानमा परेपनि सरकारी उद्धारकर्मी नआउँदा स्थानीयले आक्रोश व्यक्त गरेका ...

  • दार्चुलामा पहिरोले घर पुरिँदा दुईको मृत्यु, तीन घाइते

    दार्चुला : मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन ग...

  • विद्यालय नखुलेपछि गिट्टी कुट्न बाध्य बालबालिका

    रासस : बन्दाबन्दीको समयमा दार्चुला व्यास गाउँपालिकाका विद्यार्थी गिट्टी कुटेर समय बिताउँदै । विद्यालयमा पठनपाठन नहुने भएपछि गाउँघरमा बालबालिका अभिभावकसँगै गिट्टी कुटेर समय बिताउँदैछन् । तस्वीर : रासस

  • पहिरोमा पुरिएर दार्चुलामा दुईजनाको मृत्यु

    दार्चुला : जिल्लाको नौगाड गाउँपालिका-६ परिगाउँमा पहिरो  जाँदा दुई जनाको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोमा परी मृत्यु हुनेमा हरजित ठगुन्नाको ४२ वर्षीया श्रीमती मानमती ठगुन्ना र सोही ठाउँका मानसिह ठगुन्नाकी छोरी ६ वर्षीय आरती रहेको जिल्ला प्रहरी कार्यालय दार्...

  • दार्चुलाका सबै कोरोना संक्रमित फर्किए घर

    दार्चुला : दार्चुलाका कोरोना भाइरस संक्रमित सबै घर फर्किएका छन् । संस्थागत आइसोलेसन र क्वारेन्टाइनमा रहेका सबै संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। सरकारी प्रावधानअनुसार १४ दिनको आइसोलेसन वा क्वारेन्टाइन बसाइपछि संक्रमण र लक्षण नदे...

  • तिंकर जाने बाटो सशस्त्रले बनायो, घाँटी बगरमा अर्को बाटो खोल्दै सेना

    दार्चुला : भारतीय सीमा क्षेत्रमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी सुरक्षा गस्तीमा मात्रै केन्द्रित छैन। जनतासँग सम्बन्ध विस्तारमा पनि लागेको छ। कयौँ वर्षसम्म नेपाली पक्षको बलियो उपस्थिति हुन नसकेको दार्चुलाको ब्याँस गाउँपालिकास्थित भारतीय अतिक्रमणमा परेको कालापानी क्षेत्रमा...

  • दार्चुलास्थित भारतीय सीमाक्षेत्रमा थपिए तीनवटा बोर्डर आउट पोस्ट

    दार्चुला :  भारतसँग सीमानाका जोडिएको दार्चुलाका तीन स्थानमा एकै पटक सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको छ। दार्चुलाका भारतसँग सीमा जोडिएका मालिकार्जुन गाउँपालिका-७ जौलजिबिमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको हो। त्यसैगरी लेकम गाउँपालिका-३...

  • मानसरोबर सडक निर्माण रोकेन भारतले, नेपाली सेनालाई समस्या

    दार्चुला : नेपालको पटक पटकको आपत्तिलाई बेवास्ता गर्दै भारतले लिपुलेक पास हुँदै चीनको मानसरोबर जाने सडक निर्माणलाई निरन्तरता दिएको छ। हेलिकोप्टरबाट डोजरसहितका ठूला मेसिन झारेर भारतले विस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माणलाई तीव्रता दिएको हो।  धार्चुलादेख...

  • नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

    दार्चुला : व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ। गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुग...

  • कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले हच्किँदै भारतीय

    दार्चुला : कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएपछि भारतीयहरु हच्‍किन थालेका छन्। नेपालको बलियो उपस्थिति नहुँदा त्यस क्षेत्रमा चलेको भारतीय नागरिकको मनपरी पनि बिस्तारै घट्दै गएको छ। सशस्त्र प्रहरीले ब्याँस गाउँपालिकाको छाङ्‍रुमा बसेर काल...

  • दार्चुलाको व्याँसमा नेपाली सेनाको ब्यारेक राख्‍ने तयारी

    दार्चुला : सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्ने गरी सम्भाव्यता अध्ययन थालिएको हो।  सर...

  • कोरोनाभन्दा भोक पो डरलाग्दो हुँदोरहेछ (फोटो फिचर)

    दार्चुला : अहिले विश्वका धेरै मानिसहरू घरभित्रै थुनिएका छन्‌। कोरोना भाइरसले महामारीको रूप लिएपछि अधिकांश देशमा लकडाउन छ। यसको सबैभन्दा मार विपन्न र दैनिक ज्यालामजदुरी गरी जीवन धान्ने निम्नवर्गीय मानिसहरूलाई परेको छ।  दैनिक मजदुरी गरेर भोक टार्न...

  • छाङ्‍रुपछि तिंकरमा पनि प्रहरी, सईको कमाण्डमा १२ जना पठाइयो

    दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुमा २५ जना सशस्त्र प्रहरीसहितको बोर्डर आउट पोस्ट स्थापना गरेपछि सरकारले तिंकरमा पनि प्रहरी पठाएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा नेपाली सेनाको हेलिकोप्टरबाट ८१ जना प्रहरी...

  • सशस्त्र प्रहरीले थाल्यो नेपाल-भारत सीमा क्षेत्रमा गस्ती (फोटो फिचर)

    काठमाडौं :  बुधबार पुगेको सशस्त्र प्रहरीले कालापानी क्षेत्रस्थित नेपाल-भारत सीमा क्षेत्रमा गस्ती थालेको छ। दार्चुलाको व्याँस गाउँपालिका -१ छाङ्‍गरुस्थित गागामा बोर्डर आउट पोस्ट स्थापना भएपछि गस्ती थालिएको हो।  सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (...

  • सुरक्षा सल्लाहकार राईसहितको टोली गागामै बस्यो

    दार्चुला : कालापानी नजिकै बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न राजधानीबाट आएको टोली बुधबार उतै बस्ने भएको छ।  दार्चुलाको व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापना गर्न राजधानीबाट हेलिकोप्टरमा पुगेको टोली आज उतै बस्ने भएको हो। नेपाली सेनाको एन...

  • कालापानी क्षेत्रमा पहिलो पटक सशस्त्र प्रहरीको बिओपी

    दार्चुला : सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्‌रू पुगेका छन्। सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टर लिएर गुल्मपति  बिष्ट छाङ्‌रु पुग...

  • सशस्त्रको टोली लिएर गुल्मपति विष्ट कालापानीतर्फ

    दार्चुला : सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्‌रूतर्फ उडेका छन्‌।  सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टर लिएर गुल्मपति ...

  • बस्तुभाउसहित धर्नामा बसे व्याँसबासी

    दार्चुला : व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्रु र तिंकर गाउँका स्थानीयले झोपु र झुमासहित जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिएका छन्।  दार्चुला सदरमुकाम खलंगाबाट व्याँस गाउँपालिका १ को ती दुई बस्तीमा पुग्ने बाटो नभएको र वस्तुभाउसँगै सदरमुकाममै बस्न ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]