नेपालको कालापानी क्षेत्रमा भारतीय सुरक्षा अधिकारीहरूको भ्रमण
दार्चुला : भारतीय सीमा सुरक्षा बल (एसएसबी) र आइटिबिपी (इन्डिया टिबेट बोर्डर पुलिस) का महानिर्देशकहरूले कालापानी क्षेत्रको भ्रमण गरेका छन्। एसएसबीका महानिर्देशक ज्योतिर्मय चक्रवर्ती र आइटिबिपीका महानिर्देशक एसएस देशवालले भारतीय क्षेत्र बुँदी, छियालेक, गर्ब्याङ र न...