डोल्पा

  • त्रिपुरासुन्दरीको लिंगो दुई पटक भाँचियो

    डोल्पा : नेपालको प्रसिद्ध शक्तिपीठमध्ये एक त्रिपुरासुन्दरी मन्दिरमा ठड्याइएका काठका लिंगो दुईपटक भाँचिएका छन्। त्रिपुरासुन्दरी देवीका प्रतिमाको रुपमा रहेका लिंगो हावाहुरीका कारण गत मंगलबार राति र बिहीबार गरी दुईपटक भाँचिएका हुन्। मन्दिरमा रहेका भगवती, कालिका,विक्रम...

  • डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

    डोल्पा : हिमाली जिल्ला डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। सोमबार बिहान ११ बजेदेखि नेपाल टेलिकमको मोबाइल फोन सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवासँगै एडिएसएल इन्टरनेट सेवा पनि अवरुद्ध छ। सेवा अवरुद्ध हुँदा सर्वसाधरणले सास्ती खेपेका छन्। य...

  • काठमाडौंमा रकम संकलन गरी डोल्पामा सहयोग

    डोल्पा : काठमाडौंमा सक्रिय संघ संस्था र सामाजिक अभियान्ताहरूले दुर्गम डोल्पाको एक विद्यालयलाई कापी, कलमलगायतका शैक्षिक सामग्री सहयोग गरेका छन्। त्रिपुरासुन्दरी नगरपालिका १ अन्तर्गत त्रिपुराकोटमा पर्ने त्रिपुरा मावि काटियाँचौरका एक सय बिद्यार्थीलाइ पुग्ने गरी शैक्षिक साम...

  • डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प

    डोल्पा : डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प छ। जिप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा यातायात सेवा ठप्प भएको हो। जिल्ला प्रशासन कार्यालय डोल्पाले ३५० रुपैयाँबाट घटाएर ३०० रुपैयाँ तोकेको विरोधमा यातायात सेवा ठप्प पा...

  • नेपाली सेनाद्वारा बालबालिकालाई सहयोग

    डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको रामवाण गुल्मले एक विद्यालयका फरक क्षमता भएका बालबालिकालाई सहयोग गरेको छ। गुल्मको १८ औं वार्षिक उत्सवको अवसरमा सदरमुकाम दुनैस्थित धुव्रतारा आधारभुत विद्यालयद्वारा सञ्चालित अपाङ्ग श्रोत कक्षाका म...

  • नगरले राखेका कर संकलन केन्द्र प्रशासनले भत्कायो

    डोल्पा : जिल्लाका दुई स्थानीय तहले राखेका कर संकलन केन्द्र जिल्ला प्रशासन कार्यालय डोल्पाले भत्काएको छ। राष्ट्रिय राजमार्गमा नियम मिच्दै ठाउँ–ठाउँमा कर संकलन केन्द्र स्थापना गरेर यातायात व्यवसायीबाट कर उठाएको भन्दै बिहीबार प्रहरी लगाएर भत्काइएको हो। त्रिपुरासुन्दरी ...

  • डोल्पामा ५३३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

    डोल्पा : हिमाली जिल्ला डोल्पामा ५३३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। गोर्खा वेलफेयर ट्रष्ट पोखराको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी डोल्पाको व्यवस्थापनमा सदरमुकाम दुनैमा आयोजित तीन दिने स्वास्थ्य शिविरको स्वास्थ्य परीक्षण गरिएको हो। शिविरबाट आँख...

  • वाइफाइ उद्घाटन गर्न शे–फोक्सुण्डो पुगे मुख्यमन्त्री शाही

    डोल्पा : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले डोल्पाको शे–फोक्सुण्डो ताल पुगेर निःशुल्क इन्टरनेट सेवाको उद्घाटन गरेका छन्। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्ड लिंकले निःशुल्क जडान गरेको इन्टरनेट सेवा उद्घाटन गर्न आइतबार मुख्यमन्त्री शाही माउन्टेन एयरको हेल...

  • दुनैमा पुष्पलाल प्रतिष्ठान भवन : नबन्दै ३४ लाख ऋण, जग नै भत्काउनुपर्ने अवस्था

    डोल्पा : दुनैमा बन्न लागेको पुष्पलाल स्मृति प्रतिष्ठान भवन नबन्दै लाखौँ रुपैयाँ ऋण लागेको छ। तीन वर्ष अघि जगमात्र उठाइएको भवन पहिलो चरणमै ३४ लाख रुपैयाँ ऋणमा डुबेको हो। जग्गा धनीको २७ लाख र कामदारको ७ लाख गरेर ३४ लाख रुपैयाँ रकम उधारो तिर्न बाँक...

  • डोल्पामा डोजर दुर्घटना : एकजनाको मृत्यु, एक घाइते

    डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका-२ रुम गाउँ नजिकै डोजर दुर्घटना हँदा एकजनाको मृत्यु र एकजना घाइते भएका छन्। सुलिगार्ड-फोक्सुण्डो सडकखण्डमा बाटो खन्ने क्रममा बुधबार बिहान करिब ६ बजे दुर्घटना भएको हो। दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका-११ का १७ वर्षीय हेमराज सिं...

  • डोल्पास्थित त्रिपुरासुन्दरी मन्दिर निर्माण गर्दा बजेटभन्दा धेरै खर्च

    डोल्पा : यहाँको त्रिपुरासुन्दरी मन्दिरमा विभिन्न संरचना निर्माण गर्दा निकासा भएको बजेटभन्दा धेरै खर्च भएको छ। केन्द्र र प्रदेश सरकार लगायतका निकायबाट २ करोड ७ लाख ३५ हजार ९९७ रुपैयाँ बजेट छुट्याइएकामा २ करोड ३३ लाख ८ हजार ४७ रुपैयाँ खर्च भएको ...

  • लेक लागेका कलाकार सुनारको हेलिकप्टरबाट उद्धार

    डोल्पा : ‘रेलको बाटो’  गीतको छायांकनका लागि डोल्पाको शे–फोक्सुण्डो ताल पुगेका एक कलाकार लेक लागेर बिरामी परका छन्। भिडियो छायांकनकालागि पुगेका कलाकार अमृत सुनार लेक लागेर बिरामी परेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको छ। ...

  • रेलको बाटो’ सुटिङका लागि फोक्सुण्डो पुगेकालाई हेलिकप्टरबाट उद्धार

    डोल्पा : चर्चित गीत ‘रेलको बाटो’को छायांकनका लागि डोल्पाको शे–फोक्सुण्डो ताल पुगेका एक जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। भिडियो छायांकनका लागि पुगेका कलाकार अमृत सुनार लेक लागेर बिरामी परेपछि सेनाको हेलिकप्टरबाट नि:शु...

  • नेपाल बैंकका म्यानेजर कार्यालय समयमै जुवामा मस्त

    डोल्पा : नेपाल बैंक लिमिटेड जगदुल्ला, डोल्पा शाखाका म्यानेजर कार्यालय समयमा स्थानीय ब्यापारीसँग जुवा खेलेर समय बिताउने गरेको पाइएको छ।  बैंकका म्यानेजर अनिलकुमार गुप्ता सेवाग्राहीको काम छोडेर दिनभर जुवातास खेलेर समय विताउने गरेको पाइएको हो।  गुप्त...

  • हवाई भाडा समायोजन माग गर्दै सिंहदरबार पुगे डोल्पाली युवा

    डोल्पा : कोरोना महामारीपछि एकाएक भाडा बढेको भन्दै भाडादर घटाउन माग गर्दै डोल्पाली युवा सिंहरबार पुगेका छन्।  निजी वायुसेवा कम्पनीले नेपालगन्ज–डोल्पाका लागि एकतर्फी रुपमा वृद्धि गरेको हवाई भाडादर समायोजनका लागि उनीहरूले संस्क...

  • डोल्पाका गाउँ हिमपातले सेताम्य (फोटो फिचर)

    डोल्पा / जाजरकोट : हिमाली जिल्ला डोल्पामा वर्षासँगै हिमपात भएको छ। बिहीबार दिउँसो देखिको मौसम बदलीसँगै रातिदेखि वर्षा र हिमपात सुरु भएको हो। जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ,जिँउ, लिकु, पहाडा,बन्तडी लगायतका बस्तीहरु हिँउले सेताम्यहुनुक...

  • डोल्पाका एक युवाले बाँडे १२१ घरलाई ग्यास चुलो र सिलिन्डर

    डोल्पा : हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँलाई ग्यास चुलो र सिलिन्डर वितरण गरेका छन्।  ठूलभेरी नगरपालिका–३ दुनैका मन बुढाले वडा नम्बर ४ तिप्लागाउँका १२१ घरधुरीलाई नौ लाख ६८ हजार रुपैयाँ बराबरको ग्याँस चुलो र सिलिन्डर...

  • डोल्पाका एक युवाले १ सय २१ घरधुरीलाई ग्यास र चुल्हो किनिदिए

    डोल्पा : हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँमा ग्यास चुल्हो र सिलिन्डर बाँडेका छन्। ठूलिभेरी नगरपालिका वडा नं ३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १ सय २१ घरधुरीलाई ग्याँस चुल्हो र सिलिन्डर वितरण गरेका हु...

  • अबदेखि डोल्पा आउन कोरोना परीक्षण रिपोर्ट नचाहिने

    डोल्पा : हिमाली जिल्ला डोल्पा जानका लागि कोरोना परीक्षण रिपोर्ट नचाहिने भएको छ। लकडाउन खुकुले भएदेखि नै जिल्ला भित्रने नागरिकका लागि अनिवार्य गरिएको कोरोना परीक्षण रिपोर्ट आगामी मंगलबारदेखि हटाउने निर्णय गरिएको हो। देशमा कोरोना भ्याक्सिन आइसकेको र कुनै पनि जिल्ला...

  • डोल्पामा सुत्केरी जोगाउन सहयोग जुटाएर हिटर किनियो

    डोल्पा : हिमाली जिल्ला डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन स्थानीय ३ जना डाक्टरहरूले ग्यास हिटर किनिदिएका छन्‌। ​जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउन आएका र आउने आमाबच्चा तथा बिरामीहरूलाई चिसोबाट जोगाउन स्थानीय डाक्टरहरूले ग्यास हिटर जोहो गरिदिए...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]