डोटी

  • स्थानीयलाई सेतीको संकट : एक वर्षमै सात जनाको ज्यान लियो

    डोटी : सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ। एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सात जनाले अकालमै ज्यान गुमाइसकेका छन्। ...

  • बोयर बोका र बाख्राबाट मनग्य आम्दानी

    डोटी : पछिल्लो समय जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन्। उनीहरुले  यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन्। चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी ...

  • अर्काको नामबाट प्रहरी जवानको मौखिक परीक्षा दिने चार पक्राउ

    डोटी : अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना ...

  • अछाम साक्षर जिल्ला घोषित

    डोटी : जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछामलाई सोमबार एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ।  जिल्लामा रहेका अधिकांश नागरिक लेख्न तथा लेखेको पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय सम...

  • डोटीमा गर्भपतन गराउनेको संख्या बढ्दै, स्वास्थ्यमा समस्या

    डोटी : पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ। जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ।  जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को जेठ मसान्तसम्म जि...

  • निषेधाज्ञा उल्लंघन गर्नेबाट एक लाख जरिवाना

    डोटी :  कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई ...

  • सेती नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

    डोटी :  लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ। बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ। डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापन...

  • लक्ष्मीलाई जिउँदै जलाउन खोज्ने श्रीमान् पक्राउ

    काठमाडौं : डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्री...

  • डोटीमा जीप दुर्घटना, एकजनाको मृत्यु

    डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप...

  • सचेतनाले संक्रमण दर घट्दै

    डोटी : पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको बताइएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्...

  • अस्पतालबाट भागेका संक्रमित पक्राउ

    डोटी : बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मंगलबार दिउँसो फरार भएका संक्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी...

  • सुदूरपश्चिममा कोरोना कहर : एक महिनामा २५९ जनाको मृत्यु

    डोटी : दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गत वैशाख महिनामा २५९ जनाको मृत्यु भएको छ।  सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा. गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते ...

  • कोरोनाबाट रेडियो नेपाल दिपायलका एक कर्मचारीको मृत्यु

    डोटी : कोरोना भाइर संक्रमणका कारण रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलका एक कर्मचारीको मृत्यु भएको छ। उनी प्राविधिक इन्जिनियर पदमा कार्यरत थिए।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतक सप्तरीको रुपकञ्चन...

  • डोटीमा बेवारिसे अवस्थामा महिलाको शव फेला

    डोटी : दिपायल सिलगढी नगरपालिका-७ तथा पूर्वीचौकी गाउँपालिका-१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार करिब ४० वर्षीया महिलाको शव ...

  • भाञ्जाको हत्या आरोपमा मामा पक्राउ

    बैतडी : दशरथचन्द नगरपालिका-१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको छ। हत्या आरोपमा दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडाका १८ वर्षीय नारायण भुललाई नियन्त्रणमा लिइएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए। मामाघर दोगडाकेदार आएका भाञ्जा महेशमाथि मामा...

  • डोटीमा भारतबाट फर्किएका ५९ जनामा कोरोना संक्रमण

    डोटी : भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ...

  • विद्यालय जाँदा भीरबाट लडेर बालिकाको मृत्यु

    डोटी : भीरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी सात वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलबार बिहान साढे ८ बजे बिद्यालय जाँदै...

  • मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु

    डोटी : चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मृत्यु भएको हो। ...

  • आगो निभाउने क्रममा जलेका भुलको मृत्यु

    डोटी : गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका जिल्लाको शिखर नगरपालिका–७ का ६५ वर्षीय लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ ।  गाउँ नजिकै रहेको शिल्या खोला डाँडाको जङ्गलमा लागेको आगो निभाउने क्रममा उनी बिहीब...

  • सुदूरपश्चिमका पहाडी जिल्लामा सेना र प्रहरीकै रगतले जोगिन्छ स्थानीयको ज्यान

    डोटी : सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ। यहाँका कैलाली, कञ्चनपुरबाहेकका सात पहाडी जिल्ला बझाङ,  बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला र डोटीमा ब्लड बैंक नभएका कारण रगतक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]