डोटी

  • केआईसिंह गाउँपालिकामा कांग्रेसको जित

    डोटी : डोटीको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत चार वटा वडाको नेतृत्वले समेत कांग्रेसले जितेको छ। नेपाली कांग्रेसको तर्फका अध्यक्षका उम्मेदवार लोकेन्द्र बहादुर शाही र उपाध्यक्षका उम्मेदवार मीनाद...

  • डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

    डोटी : डोटीको सदरमुकाममा रहेको पुरानो दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका बाजि सिं खड्का 'विजय’ र कल्पना साउद निर्वाचित भएका छन्। एमालेका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका...

  • डोटीमा कांग्रेसको विजयी र्‍यालीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु ३० जना घाइते

    धनगढी :  डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३० जना घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिक...

  • आलेको पालिकामा एमालेको अग्रता, समाजवादी तेस्रो

    डोटी : नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा एमालेले अग्रता लिएको छ। अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा समाजवादी २२३ मतसहित तेस्रो स्थानमा छ। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दो...

  • डोटीमा माओवादी र एकीकृतबीच गठबन्धन, कांग्रेस एक्लै लड्ने

    बन्दना बम डोटी : डोटीमा सत्तारुढ दलहरुबिच गठबन्धनमा भागबण्डा नमिलेपछि नेकपा माओवादी र नेकपा एकीकृत समाजबादी मिलेर चुनाबमा जाने भएका छन्। आइतबार रातिसम्म बसेको गठबन्धनको बैठकले भागबन्डाको टुङ्गो लगाउन नसकेपछि पाँच दलको गठबन्धन नहुने पक्का भएको हो। गठबन्धन नहु...

  • डोटीमा गठबन्धनलाई उम्मेदवार छान्नै सकस, भोलिमात्रै मनोनयन दर्ता गर्ने

    बन्दना बम डोटी : आगामी ३० गतेको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि मनोनयन दर्ताको समय तोकेको भए पनि डोटीमा गठबन्धनले अझै  उम्मेदवार टुङ्गो लागाउन सकेको छैन। गठबन्धनको टुङ्गो नलागेका कारण उम्मेदवार छनौटमा समेत ढिला भइरहेको छ। पालिका भागबन्...

  • डोटीमा एसइई तयारी पूरा, ११ सेन्टरबाट ३६ सय ७८ ले परीक्षा दिँदै

    बन्दना बम डोटी :  शुक्रबारदेखि हुने एसइई परीक्षाको तयारी डोटीमा पूरा भइसकेको छ। जिल्लाका ११ वटै सेन्टरहरुमा परीक्षाको लागि तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका इकाई प्रमुख रामदत्त भट्टले जानकारी दिए। डोटीमा यसबर्ष एसइई परीक्षार्थी जम्मा तीन ...

  • सुदूरपश्चिमका स्थानीय तहमा निर्वाचनको तयारी  तीव्र

    डोटी : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने निर्वाचनको तयारी तीव्र पारेका हुन्।  प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले सुदूरपश्चिमका ८८ ...

  • डोटीमा उम्मेदवार छान्नै सकस, कार्यकर्ता हिसाब किताबमै व्‍यस्त

    डोटी : स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्लामा सत्तारूढ गठबन्धन दलका नेताहरू छलफलमा व्यस्त देखिएका छन्। नेताहरू छलफलमा व्यस्त भइरहँदा कार्यकर्ताहरू भने कुन पार्टीले कुन स्थानीय तहको नेतृत्व पाउला भन्ने हिसाब किताबमा व्यस्त देखिन्छन्। ‘आफ्नो गोरूको बाह्रै टक्का&rsquo...

  • सहजपुर- बोगटान सडक : तीन वर्षमा साढे चार किमी कालोपत्रे!

    डोटी : करिब तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डोटी र कैलालीमा पर्ने सडक कालोपत्रे योजना अझै लथालिंग अवस्थामा छ। कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका– ५ गाणेबाँजसम्म ५० किलोमिटर सडक ३० महिनाभित्रै कालोपत्रे गर्ने भ...

  • डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

    डोटी : डोटीका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ। यसअघि पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपक...

  • हिमपातले अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

    डाेटी : बिहिबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भिमदत्त राजमार्ग तथा पहलमानसिंह स्वार राजमार्ग सञ्चालन हुन नसक्दा यात्रुलाई सास्ती हुँदै आएको छ।  सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चाल...

  • खप्तड घुम्न हेली प्याकेजको व्यवस्था

    डोटी : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ। खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आ...

  • विद्यालयमै कोरोनाविरुद्धको खोप

    डोटी : जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्थानीय तहभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्। ...

  • रोजगारीका लागि भारत गएका १६५ जना बेपत्ता

    डोटी : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको छ। डोटीका चार स्थानीय तहका १६५ श्रमिक परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको संख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ। कामको खोजीमा भ...

  • बढेको तलब नपाएपछि शिक्षकले गरे ३३ विद्यालय बन्द

    डोटी : जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्या...

  • बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु

    काठमाडौं : बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु भएको छ। सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मृत्यु भएको छ। उनको मंगलबार बेलुकी पहिरोमा पुरिएर मृत्यु भएको हो। स्थानीय रेखा शर्माले दिएको जानकारी अनुसार हिरुवाका छोरा रमेश र...

  • डोटीमा बाढी पहिरोले ९ को मृत्यु, १ जना बेपत्ता

    डोटी : लगातारको वर्षा, हुरीबतास र बाढी-पहिरोले डोटीका विभिन्न ठाउँमा गरी ९ जनाको मृत्यु भएको छ। एक जना बेपत्ता छन्। प्रहरीले सायल गाउँपालिका–६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको...

  • सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

    डोटी : जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ। तीन दिनदेखिको लगातारका वर्षाका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भ...

  • सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

    डोटी : असोज संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ। हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाउने चलन छ। राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]