विकट महाभारतमा प्रधानमन्त्री प्रचण्ड
बनेपा : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विद्युत्को उद्घाटन र सडकको शिलान्यास गर्न काभ्रेको महाभारत पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको उद्घाटन तथा पिंगथली रजवास भुमिचुली बुढाखानी देवीटार कालोपत्रे सडकको शिला...