महिलालाई हम्मरले हानेर विष सेवन गर्नेको मृत्यु
काभ्रे : जिल्लाको महभारत गाउँपालिका–५ स्थित् डोटे भोर्लेनीकी निवर्तमान महिला वडा सदस्य ४२ वर्षीय पदममाया लुगेंली घरेलु हतियार हम्मर प्रहारबाट घाइते भएकी छन्। उनी छिमेकी ५५ वर्षीय लनाम सिं वम्जनले टाउकोमा हम्मरले हान्दा घाइते भएकी हुन्। महाभारत गाउँपालिका&ndas...