नेकपा एसका सांसद हेटौँडा आउँदै, प्रदेशसभा बैठक सारियो
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने भएका छन्। दिनभर प्रदेशसभामा देखा नपरेका नेकपा एसका सांसद रमा आले मगर हेटौंडा आउने भएपछि मुख्यमन्त्री ज्म्मकट्टेलले विश्वासको मत पाउने भएका हुन्। यस्तै, मुख्यमन्त्री&n...