बागमतीमा संघीय अर्थमन्त्री, प्रदेश अर्थमन्त्री र योजना आयोगका पदाधिकारीसँग छलफल
हेटौंडा : बागमती प्रदेशले आर्थिक वर्ष २०८१।०८२ को बजेटका सन्दर्भमा संघीय पूर्वअर्थमन्त्री, बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा सदस्यहरूसँग छलफल गरेको छ। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य ...