पर्साका सीमानाका तीन दिन बन्द हुने
वीरगञ्ज : भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते साँझ ६ बजेसम्म भारतसँग जोडिएका सीमानाका बन्द हुने जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको व...