|

काठमाडौं : अमेरिकाले नेपालका लागि आफ्नो राजदूतमा डिन थम्सनलाई नियुक्त गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासले जनाएअनुसार थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्। दूतावासका अनुसार नवनियुक्त राजदूत थम्सन केही दिनमा काठमाडौं आउनेछन्।

थम्सन हाल राजदूत रहेका र्‍यान्डी बेरीकाे स्थानमा आउन लागेका हुन्। बेरी आफ्नो चारवर्षे कार्यकाल सकेर फर्कने तयारीमा रहेका छन्। बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छ्न्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.