|
तस्वीर : रोयर्टस

गत अप्रिल १५ देखि सुडानभर सुडानी सशस्त्र सेना र आएएसएफबीच सशस्त्र युद्ध जारी छ। पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार द्वन्द्वमा परी तीन हजारभन्दा बढीको मृत्युभएको छभने छ हजारभन्दा बढी घाइते भएका छन्।

सुडानमा कम्तिमा पनि १० लाख मान्छे आन्तरिक शरणार्थीका रुपमा विस्थापित भइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् भने लाखौं सुडानी नागरिक देश छोडेर भागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.