शहीद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई
पथरी : शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा १३६ खेलाडीलाई पछि पार्दै नेपालीले उपाधि जितेका हुन्। उनले उपाधिसहित ...