कास्की ट्राफिकद्वारा जाँच पास फेल भएका तथा जाँच पास नै नभएका सवारी नियन्त्रणमा
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले अत्यधिक कालो धुवाँ फाल्ने तथा जाँच पास फेल भएका सवारी साधनहरू नियन्त्रणमा लिएको छ। पोखरा नगरभित्र सञ्चालित सार्वजनिक भाडाका सवारी साधनहरूले समयमा सर्भिसिङ नगर्ने, सवारी साधनको जाँच पास नगरेको कारण सवारी साधनबाट कालो धुवा फा...