मेगराज खड्का

  • चाडपर्वको सिजनमा बढ्यो रेमिट्यान्स

    रुकुम : हिन्दु नेपालीको महान चाड दशैंतिहार नजिकिएसगै बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्सको दर पनि बढेको छ। आन्तरिक तथा बाह्य दुवै प्रकारका रेमिट्यान्समार्फत ठूलो मात्रमा रकम जिल्लामा भित्रिएको छ। जिल्लामा सबै बैंक तथा वित्तीय संस्थामार्फत मासिक दरदर १० करोड बढीको रेमि...

  • पुल निर्माण ढिलाइले बर्सेनि समस्या

    रुकुम : रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-१ र वडा नम्बर २ को बीचमा रहेको पुमा खोलामा पुल नहुँदा यातायात सेवा सञ्चालन गर्न समस्या भएको छ। वर्षाको कारण खोलामा पानीको मात्र बढ्दा यातायातका साधनले जोखिपूर्ण तरिकाले खोला वारपार गर्ने गरेका छन्। बर्षाका खोलामा रहेको क...

  • सुध्रिएन खर्च प्रणाली, बजेट भुक्तानीमा मनोमानी

    रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ को बजेट तथा कार्यक्रमबाट केही रकम बिल र कागजातविनै भुक्तानी गरेको पाइएको छ। सरकारी रकम खर्च गर्दा खर्चलाई पुष्ट्याई गर्ने बिल भरपाई सहितका कागजात हुनुपर्ने कानुनी व्यवस्था भए पनि ठूलो रकम बिल, भरपाई र ...

  • पढाइ बिए पास, जागिरको छैन आस

    रुकुम : भरिलो, हँसिलो मुहार। खाइलाग्दो ज्यान। कलकलाउँदो जोवन। जोसजाँगरले भरिएको मन। शिष्ट, सरल स्वभाव। रुकुम पूर्वको भूमे गाउँपालिका ३, क्याङ्सीका विक्रम रोका मगरको हातमा छ, बिए पासको प्रमाणपत्र। तर, कुखुरापालन व्यवसायमा रमाइरहेका छन् उनी। भन्छन्, ‘ पढाइमा ...

  • आफैँले बनाएको कानुन मान्दैन आठबिसकोट नगरपालिका

    रुकुम : आठबिसकोट नगरपालिकाले मदिरा उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा एक व्यक्तिलाई ४० हजार तरिवाना असुलेको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडिबजारका रामबहादुर पुनबाट रकम लिइएको हो। नगरपालिकाले मदिरा बिक्री वितरण गरेको अभियोगमा नगर प्रहरी...

  • पाँच फोटोमा हेर्नुस् सूर्यास्तको रमणीय दृश्‍य

    रुकुम : बुढापाकाले भन्ने गर्छन्, ‘भाले बासे सुत्नु कति, ६० पुगे बाँच्नु कति, हामी त डुब्नै लागेका घाम हौं।’ किनकि जसरी बिहान सूर्योदय भएर करिब १२ घण्टा पृथ्विमा सूर्यको प्रकाश रहन्छ तर डुब्नै लागेका घामको समय निकै छोटो एकदुई मिनेटको हुन्छ अनि एकैछिनमा अध्...

  • घरबारीमै सुन्तलाखेती,वार्षिक डेढलाख आम्दानी (फोटो फिचर)

    रुकुम : नेपाललाई कृषिप्रदान देशको रुपमा लिइन्छ। तर, यहाँ व्यवसायिकता भन्दा परम्परागत र निर्वाहमुखि खेती गर्नेको संख्या धेरै छ। जसका कारण नै बर्षेनी भारत लगायतका देशबाट ठूलो मात्रामा खाद्यान्न, तरकारी तथा फलफूल आउने गरेको छ। आफ्नै देशमा अर्गानिक फलफूल तथ...

  • बेच्‍न रोके पनि नगरपालिकाले रोकेन मदिरा उत्पादन

    रुकुम : रुकुम पश्चिममा थालिएको मदिरा मुक्त घोषणा अभियानको विषयमा आलोचना भएको छ। सरकारी मदिरा उद्योग खुलाउने तर निजी व्यवसायमाथि प्रतिबन्ध लगाएको भन्दै आलोचना भएको हो। मदिरा मुक्त गर्ने अभियानअन्तर्गत रुकुम पश्चिममा कुनै पनि मदिरा बिक्रीवितरण गर्न नपाइने निर्णय गरि...

  • बुटिक तालिममा रमाउँदै रुकुमका महिला (फोटो फिचर)

    रुकुम :  चौरजहारी नगरपालिका-४, की कृष्णा राणा हिजोआज बुटिक तालिममा व्यस्त छिन। बुटिक तालिम भएका कारण निकै झन्झटिलो पनि छ, जसका कारण दिनभर सियो धागोसँगै आँखा डुलाउनुपर्छ। सुरुमा काम थाल्दा जसरी उनलाई झन्झटिलो महसुस हुन्छ तर साँझ कपडामा सुन्दर बुट्टा भरे...

  • सरकारबाटै नियमविपरीत बालुवा गिट्टी निकासीको अनुमति

    रुकुम : रुकुम पश्चिमका केही स्थानीय तहहरूले नियमविपरीत सानीभेरी नदीबाट बालुवा गिट्टी निकासीमा अनुमति दिएको पाइएको छ। जेठ मसान्तदेखि असोजसम्म नदीबाट बालुवा गिट्टी उत्खनन गर्न पाइँदैन। त्यसपछि पनि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टको आधारमा बालुवा निकासीको न...

  • ग्रामीण सडकको इन्जिनियर नै डोजर चालक!

    रुकुम :  ग्रामीणस्तरमा खनिने सडकहरूमा मनोमानी तरिकाले खनिने गरिएको पाइएको छ। कृषि तथा वडास्तरीय सडकहरूमा इन्जिनियरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने गरेको पाइएको हो। असार १४ गते शनिबार रुकुम पश्चिमको सानीभे...

  • गाउँले परिवेशका कलात्मक घर (पाँच फोटो)

    रुकुम : विकास प्रकृयासँगै विश्वका विभिन्न शहरहरुमा धेरै ठूला र अग्ला महलहरु बनिसकेका छन्। नेपालकै संघीय राजधानी काठमाण्डौमा पनि ठुल्ठूला महलहरु बनिसकेका छन् भने केही बन्ने क्रममै छन्। गाउँगाउँमा शहरबजारको जस्तो अग्ला र ठूला भवनहरु नबने पनि गाउँले परिबेशमा कलात्मक...

  • गाउँगाउँमा असारे विकासको चटारो (फोटो फिचर)

    रुकुम : असार अर्थात् आर्थिक वर्षको अन्त्यमा बजेटको खोलो बगाइन्छ भनेर आरोप र आलोचना त्यसै गरिँदैन। जब जेठ असार शुरु हुन्छ तब सरकारी विकास निर्माणको चटारोले गाउँदेखि शहरसम्म छुन्छ। हिजोआज त्यस्तै असारे विकासका प्रमाणहरु देशका विभिन्न ठाउँमा देख्न पाउँछौं। रुकुम पश्चिमक...

  • छोराले ब्रेललिपिबाट पढेको देखेर पलायो आमाको आस

    रुकुम : शारीरीक रूपमा दुर्वलता भएका व्यक्तिलाई क्षमतालाई मध्यनजर गरी आवश्यकताको आधारमा अवसर दिएको खण्डमा जस्तोसुकै काम पनि गर्न सक्छन्।  सामान्य व्यक्ति जस्तै अपांगता भएका व्यक्तिहरूले पनि उदाहरणीय काम गर्न सक्छन्। त्यसैको एउटा उदाहरणीय काम रुकुम पश्चिमको चौरजह...

  • गाउँगाउँमा बजार बसाल्दै मध्यपहाडी लोकमार्ग (फोटो फिचर)

    रुकुम : राष्ट्रिय गौरवको आयोजनासमेत रहेको मध्यपहाडी लोकमार्गको धेरै भाग पर्ने जिल्लामा रुकुम पनि पर्छ। रुकुमपूर्व र रुकुम पश्चिममा रहेको १ सय २३ किलोमिटर लामो सडकलाई विभिन्न आठ खण्डमा विभाजन गरेर स्तरवृद्धिको काम पनि धमाधम भइरहेको छ। हाल रुकुम खण्डमा केही भाग कालोपत्...

  • रुकुमको महतमा 'पासाङ' र ठूले राईसहितको युद्धचित्र (फोटो फिचर)

    रुकुम : युद्ध पर्यटनको विकास र प्रवर्द्धन गर्ने उदेश्यले रुकुम पूर्वको महतमा युद्ध फिचर निर्माण गरिएको छ। विशेषगरी तत्कालीन 'जनयुद्ध'को समयमा रुकुमको महतमा रहेको इलाका प्रहरी चौकी आक्रमण र त्यहाँ रहेका डिएसपी ठूले राईले गरेको आत्मसमर्पणलाई चित्रमा उतारिएको छ। ...

  • मगर समुदायमा भूमे नाचको रौनक (फोटो फिचर)

    रुकुम : रुकुमपूर्व र पश्चिममा मगर समुदायहरुको ठूलो चाड भूमे नाचको रौनक शुरु भएको छ। मगर समुदायहरुको बाहुल्यता रहेको रुकुम पूर्वका गाउँगाउँमा यस्तो नाच नाच्ने गरिएको छ भने रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको खलंगा सहिदमैदानमा पनि भूमे नाचको रौनक शुरु भएको हो। ...

  • फूलको आँखामा फूलै संसार (फोटो फिचर)

    रुकुम : फूल देखेपछि सबैको मनै फुरुक्क हुन्छ। चुमौँचुमौँ र शिरमा शिउरिदिऊँ कि भन्ने मात्र लाग्दैन फूलको वरिपरि डुलिरहेका माहुरी पुतलीको दृष्य अवलोकन गरिरहूँ पनि लाग्छ। कार्यालय, घर तथा अन्य फनपार्कहरूमा सुन्दर वातावरण बनाउन पछिल्लो समय फूलखेती बढेको पाइन्छ। बेमौस...

  • चौमासिक रिपोर्टबिनै निकासा बुझ्छन् स्थानीय तह

    रुकुम : रुकुम पश्चिमका स्थानीय तहमा विगतका वर्ष जस्तै यस वर्ष पनि ठूलो रकम आर्थिक ममान्तमा नै खर्च हुने देखिएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा लिएको रकममा पनि ४५ प्रतिशत रकम मात्र खर्च भएको देखिएको छ। त्यस्तै जेठ अन्तिम साता पुग्दा पनि कोष तथा लेखा नियन्त्रक...

  • मयूर नाचमा रमाउँदै रुकुमका महिला (फोटो फिचर)

    रुकुम : गाउँको सांस्कृतिक गतिविधि फरक र विविधतापूर्ण छ। चाडपर्व तथा मेला महोत्सवहरूमा सहर बजारको जस्तो साउण्ड सिस्टमबाट गीत बजाउने चलनले अझै पूर्णरूपमा मिचिसकेको छैन। तर, यदाकता त्यस्तो गतिविधि हुन सुरु नभएको भने होइन। तर, मेला महोत्सवहरूमा जिल्लाका चर्चित सांस्कृति...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]