भर्खरै

काठमाडौं : गण्डकी र लुम्बिनी प्रदेशलगायत क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागका केही, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्...

काठमाडौं : काठमाडौं महानगरपालिकाले आफ्नो गेटअगाडि फोहोर फालिदिएपछि सडक डिभिजनले प्रतिकारको चेतावनी दिएको छ।  चक्रपथ निर्माणमा भएको ढिलासुस्तीले प्रदूषण बढेको कारण देखाउँदै महानगरपालिका प्रमुख बालेन साहले विरोधस्वरूप विभागअगाडि  ...

जनकपुरधाम : धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो। धनुषाका प्रहरी...

काठमाडौं : नेपालले ह्युस्टन ह्यारिकेन्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि विजयी भएको छ। जितससँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप गर्‍यो।  १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो। जिआ शाहजादले २९ बलमा १ च...

काठमाडौं : सहकारीको बचत अपचलन प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आइतबार बैठक बस्ने तय भएको छ। शनिबार टुंगोमा नपुगेकाले बैठक आइतबार बिहान ९ बजेका लागि तय गरिएको हो। क...

काठमाडौं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।  प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि डाकिएको छ।  दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेक...

काठमाडौं : एफए‌ कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ।  म्यानचेस्टर सिटीलाई‌ २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो। गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो। युनाइटेडलाई‌ शनिबार जित दिलाउ...

काठमाडौं : महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ। ​ बिल्बाओमा शनिबार राति भएको फाइनलमा कीर्तिमानी आठ पटकको विजेता लियोनलाई पराजित गर्दै बार्सिलोनाले सनसनीपूर्ण जित निकाल्यो।  बालोन डीुओर विजेता आइताना बोनमाटीले दोस्र...

काठमाडौं : भारत गुजरातको एक व्यापारिक मलमा भएको आगलागीमा परी २८ जनाको मृत्यु भएको छ। राजकोटस्थित टीआरपी मलको गेमिङ जोनमा आगलागी भएको हो। आगलागीमा परेकामध्ये अधिकांश १२ जना बालबाललिका रहेको गुजरातका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।  शरीर ...

सिरहा : सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन्। विसं २०३७ मा पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले प्रदान गरेको साढे आठ धुर जग्गामा विसं...

कास्की : पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिएका छन्।  नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १७औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने उल्लेख गरे। प...

सुदूरपश्चिम : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वमा सरकार बनेको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिएको छैन। संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ गते विश्वासको मत पाएका थिए। ...

धनकुटा : धनकुटामा जारी ११ औँ सहिद रारा गोल्डकपको तेस्रो दिनमा भएको खेलमा आयोजक रारा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। रारा फुटबल क्लब रारा गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ। शनिबार भएको खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले प...

किमाथाङ्का : सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्...

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताएका छन्। शनिवार ललितपुरको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्...

काठमाडौँ : आम जनता पार्टीले विदेशमा गएका कामदारबाट लिइएको अवैध रकम फिर्ता दिलाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी  अध्यक्ष प्रभु साहको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले कामदारबाट लिइएको अवैध रकम फिर्ता र बेथितिविरूद्ध सातै प्रदे...

पाल्पा : नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्वाचित भएका छन्। एमाले पाल्पाको शनिबार तानसेनमा सम्पन्न १०औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व निर्वाचित गरेको हो। जसको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दीपक विश्वकर्म...

काठमाडौँ : संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पुर्‍याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बसे पनि कुनै सहमति भएन। भोलि विहान पुन बस्ने गरी  आजको बैठक टुंगिएको हो। शीर्ष नेताबीचको अबको...

ललितपुर : नेकपा एमाले गोदावरी नगर कमिटीको अध्यक्षका लागि ३ जनाको नाम चर्चामा रहेको छ।  आगामी जेठ २५ गते शुक्रबार गोदावरी नगरपालिका-१० मा अवस्थित वेलकम पार्टी प्यालेसमा हुने दोस्रो नगर अधिवेशनले नयाँ नेतृत्व छान्नेछ।  नयाँ नेतृत्वका लागि ...

नुवाकोट : नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुईजनाको मृत्यु भएको छ।​ बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भ...