भर्खरै

काठमाडौँ : कमलपोखरीका माछा धमाधम मर्न थालेका छन्। काठमाडौँ महानगरपालिकाले आधुनिक रूपमा पोखरी पुनर्निर्माण गरे पनि पोखरी सफा नहुँदा माछा मर्न थालेका हुन्।  मरेका माछा अहिले पोखरी किनारामा तैरिएका छन् तर, निक...

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा सम्बोधन गर्दै विश्वासको मत मागेका छन्। आइतबार दिउँसो प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले सम्बोधन गर्दै मागेका हुन्। आफ्नो सरकारले जनतालाई प्राथमिकतामा राखेर काम गर्दै आएको र अझ जनताको हित...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उ...

काठमाडौँ : जापानी विदेशमन्त्री योको कामिकावाले वसन्तपुर दरवारक्षेत्रको भ्रमण गरेकी छन्। उनी एकदिने नेपाल भ्रमणमा आएकी हुन्।

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले परम्परागत कानून, कारोबारको पद्धति र प्रवृत्तिबाट जग्गाको खण्डीकरण रोक्न सम्भव नभएको बताएका छन्। नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मे...

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताका लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन्।  नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरे...

काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शय्याभन्दा माथिका देशभरका सबै अस्पतालमा विस्तार हुनुपर्ने बताएका छन्। आइतवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिव...

काठमाडौं : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।​  चितवन, भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.२८ प ७०१२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई गएराति दुर्घटना हुँदा स्कुटरम...

पर्वत : जिल्लाको पैयुँ गाउँपालिकाले प्रथम आवधिक योजना निर्माण गर्न ‘भिजनेवल’ गोष्ठीमार्फत सुझाव सङ्कलन गरेको छ। आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक वर्ष ०८५/०८६ सम्मको पाँच वर्षे अवधिमा गाउँपालिकाको दीर्घकालीन सोच, लक्ष्य र रणनीति तय गर्न सामूहिक रूपमा ...

यमनको हुथी समूहले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ। हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू आफूहरुको आक्रमणको निशाना हुन...

अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपेका छन्। बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ। अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो। विभागको श्रम तथ्याङ्क ब्यूरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भ...

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताएका छन्। नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौताबमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा बि ड्रिलिङ इञ्जिनि...

काठमाडौं : जापानी विदेशमन्त्री योको कामिकावा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उत्रिएकी छन्। श्रीलंकाको दुईदिने भ्रमण सकेर उनी एकदिने नेपाल भ्रमणमा आएकी हुन्। उनलाई  स्वागत गर्न परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थल पुगेकी थिइन्। परराष्ट्...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ना...

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ। कम्पनीले २१ गते शुक्रबार देशव्यापी रूपमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो। यस अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोप...

भक्तपुर : यहाँको दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ भने  आगलागीमा परी दुईजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ। सन्तोषमान श्रेष्ठको ज्योति प्लाई कार्पेट कारखानामा शनिबार राति करिब १२ बजेतिर आगलागी भएको...

काठमाडौं : ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन्। ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा गएराति आगलागी पाँच जना घाइते भएको  जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।  ...

काठमाडौं : कित्ताकाट रोक्का लगायत अन्य सरकारको नीतिगत व्यवस्था र अर्थतन्त्रमा आएको शिथिलताको कारण घरजग्गा कारोबार करिब एक वर्ष चलायमान हुन सकेन। पछिल्लो समय घरजग्गा कारोबार केही सुस्त देखिए पनि बिस्तारै चलायमान हुन थालेको छ।  सरकारले व्यवस...

काठमाडौं : खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ। सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग मानिएको  खुम्बु आइसफल क्षेत्रमा शनिवार राति बाटो भत्किएको हो। पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा करिब १०० मिटरभन्दा बढ...

पर्वत : लामो समय पानी नपरी तापक्रम बढेपछि कुश्मा नगरपालिका–३ दुर्लुङवासीले भगवान् इन्द्रसँग पानी माग्दै  अखण्ड कीर्तन गरेका छन्। हिन्दु धर्ममा इन्द्रलाई वर्षाका देवता मानिएकाले उनको पुकारा गर्दा पानी पर्ने विश्वासमा अखण्ड कीर्तन गरिएको हो। उनीहरूले ...