भर्खरै

महेन्द्रनगर : नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ। कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो। कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रि...

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्। पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएक...

काठमाडौँ : नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ। राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जा र असल कर्जाको जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक शेयर बिक्रीमा लचिलो नीति...

काठमाडौं : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ। देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्ध...

अमेरिकाको टेक्सास राज्यको सबैभन्दा ठूलो शहर ह्युस्टनमा बिहीवार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ। आँधीबाट मानिसको मृत्यु कसरी भयो भन्ने तत्काल खुल्न सकेको छैन। आँधीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। ह्युस्टन र यसको उपनग...

तुलसीपुर : दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बीचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ। गाउँ ठूलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ। कक्षा ५ सम्म सञ्चालित उक्त...

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन्। काठमाडौंमा शुक्रबारबाट शुरु भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका ...

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले गृहमन्त्रीको नाम किटेर संसदीय छानबिन समिति बनाउने हठबाट नेपाली कांग्रेस पछि हट्नुपर्ने बताएका छन्। संसद भवन परिसरमा पत्रकारहरूसँग बोल्दै भट्टराईले कांग्रेसले एउटै कुरा लगातार उठाइरहेको भन्दै त्यो हठबाट पछाडि हट्न...

काठमाडौँ : दोस्रो कार्यकालको १८ महिना बितिसक्दा पनि कोशी प्रदेशसभाबाट विषयगत समितिले नेतृत्व पाएका छैनन्।  विषयगत समितिहरू गठन भएको लामो समयसम्म पनि अझै ज्येष्ठ प्रदेशसभा सदस्यको नेतृत्वमा बैठक चलेको छ। तथापि आगामी दुई साताभित्र भने कोशीका सातै विषयगत ...

काठमाडौं : प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति खोज्ने नाममा अपरान्ह ४ बजेका लागि सारिएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थग...

काठमाडौँ : वैशाख शुक्ल नवमीमा मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जानकी नवमी पर्व शुक्रवार श्रद्धा भक्तिपूर्वक मनाइएको छ। त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्म...

काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंका निवारण तथा भरोसायोग्य न्यायप्रणालीको विकासका लागि सम्बद्ध सबै पक्षका प्रयास केन्द्रित हुनुपर्ने बताएका छन्। शुक्रवारबाट काठमाडौँमा शुरु भएको कानूनव्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ...

काठमाडौं : देशभर सवारी दुर्घटनाबाट बर्सेनि २५ सय मानिसको ज्यान जाने गरेको छ। मानवीय तथा प्राविधिक त्रुटी र जोखिमयुक्त सडकका कारण हुने सवारी दुर्घटनामा गत पाँच वर्षमा १४ हजार ७ सय ३४ जनाले ज्यान गुमाइसकेका छन्। गत वैशाखमा मात्रै सव...

काठमाडौं :  गृहमन्त्री कोराजीनामा माग्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन गरेको छ। प्रर्दशनको क्रममा करिब एक दर्जन प्रर्दशनकारी पक्राउ परेका छन्। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति बनाउनुपर्ने माग गर्दै ...

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उनको भनाइ थियो। बिहीबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि...

बैतडी : सुदूरपश्चिम प्रदेश काठमाडौँमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा बागमती प्रदेशमाथि १०९ रनको शानदार जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो। ​ सुदूरपश्चिमले दिएको १५८ रनको विशाल ...

काठमाडौं : पाँच जना कलाकारले तयार पारेको सवारी साहित्य सम्बन्धी कलाको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ। मे १३ देखि सुरू भएको प्रदर्शनीलाई 'सवारी कथाहरू Art in Motion' शीर्षक दिइएको छ। कुल ८५ वटा क्युरेसन प्रदर्शनीमा राखिएको छ। उ...

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्ने पक्षमा उभिएको छ। संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरू गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने पक्षमा रहेको बताए। उनले आफूहरू गृहमन्त्र...

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध जनाएको छ। सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो। बैठकमा काँग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्...

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौँमा शुक्रवारबाट शुरु भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले न्यायालयको सुदृढीकरण र बार...