भर्खरै

काठमाडौँ : उच्च अदालतले यही जेठ २ गते नाबालिका बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दियो।  गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौँले जबर्जस्ती करणी मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष ...

जनकपुरधाम : भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द हुने भएको छ। भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द हुने ...

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले संसदीय छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नभए उनी संलग्न सहकारीको नाम राख्नुपर्ने बताएका छन्। शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सां...

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ।  गत माघ ५ गते प्रारम्भ भएको यो अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चार वटा विधेयकमध्ये कुनै पनि विधेयक प...

वीरगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्...

हेटौँडा : बागमती प्रदेशको संसदीय समितिको सभापतिमध्ये आज प्रमुख दलका ४ सांसदहरूले मनोनयन दर्ता गरेका छन्। शुक्रवार संसद् सचिवालयमा बसेको दलहरूको बैठकले सहमतिबाट नेतृत्व चयन गर्ने निर्णय गरेपछि दलबाट नेतृत्व गर्ने ६ मध्ये ४ सांसदहरूले मनोनयन दर्ता गरेका हुन्।...

काठमाडौँ : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएसँगै यो निर्णय भएको एक महिना पुगेको छ। दलीय शिक्षकहरूलाई कारबाही गर्ने निर्णय २०८१ वैशाख ४ गते मन्...

काठमाडौँ : उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनेर पनि भन्ने गरिन्छ। आफूलाई उच्च रक्तचाप भएको समयमै थाहा पाउन नसके त्यसको नकारात्मक अनेकौँ असर देखिन थाल्छन्।  त्यसैले उच्च रक्तचापका लक्षणबारे थाहा पाउन आवश्यक छ। स्वास्थ्यमा केही समस्या...

काठमाडौँ : सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्ने/नगर्ने विषयलाई लिएर सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको स्वार्थपूर्ण टकराव उत्कर्षमा पुगेको छ। दुबै पक्षले आफूअनुकूलको सर्तमा अड्डी कसेपछि संसद् बन्धक ब...

इस्लामाबाद : पाकिस्तान सरकारले भारतसँग राम्रो सम्बन्ध राख्न चाहेको बताएको छ। संसद्‌मा लिखित जवाफ दिँदै पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डारले बिहीवार भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने पाकिस्तानको प्रतिबद्धता दोहोर्‍याएका छन्। पाक...

काठमाडौँ : नेपाली सेनाले काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु गरेको छ। सेनाले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुर...

काठमाडौँ : सरकारले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने भएको छ। शुक्रवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्।  जेठ ३ गते बिहीवार बसेको मन्त्रि...

जनकपुरधाम : धनुषामा स्कूल बस र मोटरसाइक ठोक्किँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक विदेह नगरपालिका-७ बस्ने २० वर्षीय सन्तोष यादव रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीले बताए। प्रहरीका अनुसार शुक्रवार हुलाकी सड...

गजुरी : धादिङको गजुरीमा सवारी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना सिकिस्त घाइते भएका छन्।  काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख २९२० नम्बरको ट्रकले प्रदेश ३–०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलम...

काठमाडौँ : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जामा बैंकको लगानी हरेक वर्ष २ प्रतिशतका दरले वृद्धि गरी १० वर्षमा २० प्रतिशत पुर्‍याउने नीति बनाउनु पर्ने बताएका छन्।  शुक्रवार संस्थाको २८औँ वार्षिक साधरणसभामा बोल्दै अध्यक्ष क...

काठमाडौँ : देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै गइरहेको छ। जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार शुक्रवार काठमाडौँ उपत्यकाकै अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ। विभागले आगामी दुई दिन अत्यधिक गर्मी हुने र ता...

काठमाडौँ : शिक्षक सेवा आयोगले शिक्षकहरूलाई कार्यसम्पादन मूल्यांकन फारममा भरेर बुझाउन निर्देशन दिएको छ। आयोगले आज (शुक्रवार) सूचना जारी गरि फारममा भरेर सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउन निर्देशन दिएको हो। आयोगका अनुसार शिक्षक सेवा आयो...

काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) कुमार न्यौपानेलाई दिइएको छ।  यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी न...

काठमाडौँ : नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ। चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत उक्त आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्यु...

विराटनगर : कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज्यमन्त्रीसहित आज सरकार विस्तार गरेका हुन्। आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून...