भर्खरै

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सर्ने रोगको तुलनामा नसर्ने रोगले धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट मृत्यु हुनेको सङ्ख्या उच्च रहेकोमा चिन्ता व्यक्त गरेका हुन्। काठम...

मनीष अर्याल काठमाडौं : वैशाखका दिनको चर्को घाम। गर्मी र थकित एकजना सानो भाइ हामी बसेकै खाजा घरमा ड्यु पिउँदै थियो, म भने गोदावारीमा शनिबार रमाउन आएका मानिसहरुको फोटो लिँदै थिए। यतिकैमा त्यो सानो भाइले केही भन्दै थियो, 'दाइ फोटो त सोधेर खिच्दा र...

काठमाडौं : वेष्टइण्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम टी–२० खेलमा नेपालले जितका लागि १ सय ७३ रनको चुनौती पाएको छ। शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली वेष्टइण्डिज ‘ए’ ले निर्धारित ...

काठमाडौं : नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते निर्वाचन गर्ने भएको छ। काठमाडौंमा सम्पन्न २७ औं महाधिवेशनले जेठ २६ गते निर्वाचन गर्ने घोषणा गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। महाधिवेशनले निर्वाचनका लागि सम्पूर्ण ...

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ। शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने नि...

काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ। ३१औँ प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार समाजले संवाद कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा अधिकांश वक्ताहरुले पत्रकारले भयरहित वातावरणमा क...

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ८९ औं पटक रक्तदान गरेका छन्। पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन उपत्यका विशेष कमिटीद्वारा आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो। अध्यक्ष लिङ्देनले हरेक तीन महिनामा रक्तदान गर्ने गरेका छन्। ‘कोभिड भएका ...

काठमाडौं : एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ। एडिबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु ...

काठमाडौं : १० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक समारोहबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका विदाई गरेको हो। उनीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री वि...

काठमाडौं : उपत्यकामा अव्यवस्थित रुपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ। व्यवस्थित बसोवास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ। पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सब...

काठमाडौं  : नेपालमा मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा  प्रेस स्वतन्त्रता उल्लङ्घनका ३४ वटा अभिलेख गरिएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा  मिडिया एक्सन नेपालले शुक्रबार कार्यक्रम गरी यो तथ्याङ्क सार्वजनिक गरेको हो।  यो अवधिमा पत्रकारमा...

काठमाडौं : डढेलो र आगलागीका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा प्रदूषण बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक २०२ पुगेको छ ।  शनिबार काठमाडौँ विश्वको प्रदूषित शहरको सूची...

इजरायल र हमासबीच युद्धविरामको प्रयास फेरि असफल भएको छ। इजिप्टको मध्यस्थतामा भइरहेको शान्ति वार्तामा युद्धविरामको प्रयास असफल भएको हो ।  इजरायलले सम्पूर्ण बन्धकको तत्काल रिहाइलाई मुख्य शर्त बनाएको छ भने इजरायलले त्यसपछि आक्रमण रोकिने सुनिश्चितता खोजेको छ। यी...

काठमाडौं : राष्ट्रिय सूचना आयोगले शनिबार १७ औं स्थापना दिवस मनाउँदैछ । दिवसका अवसरमा आयोगले आज विशेष समारोह आयोजना गर्दै विभिन्न पुरस्कार वितरण गर्दैछ । शीतल निवासमा हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हकका अभियन्ता, उत्कृष्ट  सूचना अधिक...

काठमाडौं : बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठी शनिबार काठमाडौंमा शुरु हुँदैछ। केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको गोष्ठी बिहान ११ बजे शुरु हुनेछ।  कार्यक्रममा नेपाल र भारतका प्रधानन्यायाधीशले सम्बोधन गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्...

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिने कार्य अन्योलमा परेको छ।  विश्वासको मत लिने प्रयोजनका लागि भन्दै प्रदेश सभाको बैठक शनिबार अपराह्न साढे ५ बजेका लागि बोलाइए पनि सत्ता साझेदार नेकपा एम...

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण ...

काठमाडौं : सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुरु गरेको जानकारी दिए।&...

काठमाडौं : अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत शनिबार बेलुकी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो।  बेलुकी ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state...

काठमाडौं : काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।  शनिबार सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो। आवेदन आह्वान गर्दै महानगरले इच्छ...