भर्खरै

पर्वत : नियमित खोप कार्यक्रमअन्तर्गत खोपको अभावमा छुटेका पर्वतका करिब ६ हजार बालबालिकाहरूलाई पोलियो विरुद्धको आइपिभी खोप दिइने भएको छ। २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूले यो खोप नपाएकाले उनीहरूको लागि खोप अभियान सुरु गर्न लागिएको स्वास्थ्य ...

खोटाङ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौ...

काठमाडौँ : नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्। बिहीवार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उन...

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले मापदण्ड पूरा गरेर मात्रै जार र बोतलको पानी विक्री वितरण गर्न पानी प्रशोधन गर्ने उद्योग, व्यवसाय, आपूर्तिकर्ता र बिक्रेतालाई निर्देशन दिएको छ। महानगरपालिकाले आज (बिहीबार) सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन द...

मनाङ : विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएकको छ। जिल्लाको मुटुमा मानिएो चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो। सडक विस्तारको काम भइरहे...

बागलुङ : वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ।  दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको स...

धनकुटा : धनकुटामा प्रदेशस्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल–२०८१ सुरु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेलाको उद्घाटन गरेका छन्। बुधबार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार साढे ३ वर्ष चल्ने बताएका छन्।...

दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ। राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गरेका हुन्। दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता ...

काठमाडौं : नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो भएको छ।  बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो। प्रिमियर हेर्न कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रिमियर शोपछि रंगपत्रकारहरूसँग कुरा गर्दै अभिनेता...

सुर्खेत :  मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्। बिहिवार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुग...

काठमाडौं : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्तीको अवसरमा आज  बुद्धको पूजा,आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍या...

काठमाडौं : प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजू राणाले दिगो विकासले लिएको लक्ष्यअनुरूपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन्। बुधबारदेखि यहाँ सुरु ‘हिमाल, मानव र जलवायु परि...

काठमाडौं :श्रीलंकामा १९-२८ जुलाईमा आयोजना हुने एसिसी महिला एशिया कपका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ। कप्तान इन्दु बर्मासहित २८ खेलाडीलाई समेट्दै ​नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रारम्भिक टोली घोषणा गरेको हो।  प्रारम्भिक टोलीमा इन्...

काठमाडौं : नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईंले ९ दिनदेखि उभिएर विभिन्न माग गर्दै आएका छन्। उनी माइतीघर मण्डला सडक पेटीमा जेठ २ गतेदेखि एक्लै उभिएर शान्तिपूर्ण विरोध गरेका थिए। तर,हालसम्म सरकारले उनका मागहरूलाई...

काठमाडौं : सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक आज बस्दैछ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। ...

संखुवासभा : समयमा काम नसक्ने र अक्सर निर्माणका काम अलपत्रपारी निर्माण व्यवसयी नै फरार रहेको समाचारहरु आउने गरेका छन्। तर, संखुवासभामा समय अगाडि नै काम सकेर एक निर्माण व्यवासयी सम्मानित भएका छन्। उनले म्यादभन्दा सात महिना अगाडि नै काम सम्पन्न गरेर हस्तान्तरण गरेका ...

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको ...

नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ। नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आईसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ। त्यसका लागि नेपाली टाली अमेरिका पुगिसकेको छ। टोलीमा नेपालका लेग स्पिनर सन्दीप ला...

काठमाडौं : ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  गएराति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले ज...

काठमाडौं : ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास सुरु गरेको छ।  यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ। बीबीसीका अनुसार चिनियाँ पिपुल्स लिबरेशन आर्मी पीएलएका प्र...