खेलकुद

रियल मड्रिड ला लिगाको उपाधि नजिक

असार ३०, २०७७

    स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानाडालाई २–१ गोलले पराजित गरेको छ। 

    ग्रानाडाको  घरेलु मैदानमा मैदानमा रियललाई जिताउन फर्लान्ड मेन्डी र करिम बेन्जेमाले गोल गरे। ग्रानडाका डार्विन माचिसले १ गोल फर्काए। 

    जितसँगै रियल बार्सिलोनाभन्दा ४ अंकले अगाडि छ। रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ। अर्को खेलमा अलाभेसलाई पराजित गरे यो सिजनको ला लिगा उपाधि रियलको हुनेछ।

    गएराति नै भएका अन्य खेलमा गेटाफेले अलाभेसलाई २–० ले पराजित गर्यो, यस्तै भिल्ला रियल रियल सोसिडाडसँग २–१ ले पराजित भयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]