|

जनकपुरधाम : कोरोना कहरबीच पनि जनकपुरधामका शिवालयमा पूजाआजा गरी महिलाहरुले तीज मनाउँदैछन्। महिलाहरु मास्क लगाएर जनकपुरस्थित शिव चोकको शिवालय पुगेर पूजापाठ गरिरहेका छन्। शिवालयमा पालैपालो पूजापाठ गरिरहेका छन् ।

तीजको अवसरमा विगतका वर्षहरुमा नाचगान गरिए पनि यस वर्ष कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएकाले विगतको जस्तो रौनक देखिएको छैन। 

पहिले मधेसी महिलाहरुले तीज मनाउँदैन थिए। तर, पछिल्लो समय धुमधामका साथ मनाउन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.