काठमाडौं : ‘याक्थुङ्मा कान्छी’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतमा आकाश बाबु र सुनीता थेगिमको रहेको छ।
आर्टमाण्डु युट्युब च्यानल मार्फत सो म्युजिक भिडियोको सार्वजनिक भएको छ। साथै भिडियोको प्रोडक्सन उसैले गरेको हो। गीतमा मिलन खत्री र प्रिया लिम्बुले अभिनय गरेकी छिन्।
गीतमा लिम्बु लोक बाजाको आधुनिक संगीत सहित प्रस्तुत गरिएको छ। नेपालको बहु-सांस्कृतिक विशेषतालाई समानताको दृष्टिकोणबाट हेर्दै निर्माण गरिएको यो
तपाईंको ईमेल गोप्य राखिनेछ ।