|

दार्चुला : दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात भएको छ। सोमबार देशका विभिन्‍न स्थानमा सिमसिम पानी पर्नुका साथै मुस्ताङ, डोल्पा र हुम्लालगायत जिल्लाहरूमा समेत हिमपात भएको हाम्रा समाचारदाताहरूले जनाएका थिए।

हिमपातका कारण जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारीमा छन्। हिमपातपछिको राससकर्मी नरेन्द्रसिंह कार्कीले क्यामेरामा कैद गरेका केही तस्वीरहरू :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.