|

काठमाडौं : ओखलढुंगाको प्रदेशसभा (१) मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार प्रदीपकुमार सुनुवार विजयी भएका छन्।

निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै सुनुवार निर्वाचित भएका हुन्। अन्तिम मत परिणामअनुसार सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गरे भने गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.