|

भरतपुर  : सुक्खा पहिरो खस्दा अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए।

सडक दुईतर्फी अवरुद्ध हुँदा बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.