|

गुल्मी : गुल्मीदरबार गाउँपालिकाले असोज २ गते सार्वजनिक बिदा दिएको छ ।

ऋषिपञ्चमीको अवसरमा  भदौ २६ गतेको कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिएको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।

असोज २ गते गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा संघ संस्था बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.