|

काठमाडौं : गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन बिहीबार सार्वजनिक बिदा दिने भएको  छ।

मंगलबार सूचना निकालेर नगरपाालिकाले प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले हरिशयनी एकादशीका दिन बिदा दिने बताएको हो।

बिहीबार रेसुङ्गा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक सं संस्थामा सार्वजनिक बिदा दिएको भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.