काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले माघेसंक्रान्ति को शुभकामना आदानप्रदान गरेका छन्।
आज राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमबीच आपसी सहयोग, भातृत्वको भावना विकास गर्दै देश विकाशमा योगदान दिनुपर्ने उनले बताए।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाको सभामुख, राष्ट्रियसभा अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायत शीर्ष तहका नेताहरू उपस्थित थिए।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।