काठमाडौं : चिसो बढ्दै गर्दा उपत्यकाको जनजीवन प्रभावित भएको छ। केही दिनयता तापक्रम घट्दै गएर न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियससम्म झरेको छ।
चिसो बढ्दा सर्वसाधारणलाई दैनिक कामकाजमा समेत असहज भएको छ। टोल, गल्ली र सडकमा चिसोबाट जोगिन सर्वसाधारण विभिन्न उपाय अपनाइरहेका देखिन्छन्।
तस्विरमा चिसोको असर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।