|

काठमाडौँ : सेती नदीको खोँच (१ सय ५० मिटर गहिरो खोँच) बाट गोताखोरले एक युवकको शव निकालेको छ। 

यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरीको गोताखोरले सेती नदीको १ सय ५० मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा शव निकालेको हो।  

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ वर्षका युवक वैशाख १ गतेदेखि हराएकोमा नम्बर २४ कालिका गणको सुरक्षा फौजले सोमवार उनको शव निकालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.