|

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपाललाई पहिलो सफलता मिलेको छ। यूएईका कप्तान मोहम्मद वसिमलाई सोमपाल कामीले आउट गरेका हुन्।

टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो। नेपालले ९ विकेट गुमाएर ११९ रन बनाएको थियो। 

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.