|

बैतडी : बैतडीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी विजयी भएका छन्। भण्डारी ३९ हजार ५ सय २४ मत मत लिएर विजयी भएका हन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर चन्दले ११ हजार २ सय ३३ मत प्राप्त गरे। पूर्वअर्थ राज्यमन्त्री भण्डारीले वहालवाला वाणिज्य राज्यमन्त्री चन्दलाई ११ हजार २ सय ३३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.