|

काठमाडौं : बिहीबारबाट सुरु भएको रातो मच्छिन्द्रनाथको रथ शुक्रबार साँझ पाटन दरबार आइपुगेको छ। 

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्‍न सुरु गरिएको हो। रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालकाे सबैभन्दा लामो जात्रा हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्छन्। 

फोटोमा यस्तो देखियो पाटन दरबारसम्म रथ आइपुग्दा।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.