काठमाडौं : मंगलबार दिउँसो अचानक पानी पर्दा काठमाडौंको वौद्ध क्षेत्र एकैछिनमा जलमग्न भयो। घाम लागेको केहीबेरमा नै अचानक परेको ठूलो पानीले सर्वसाधारण निथ्रुक्कै भिजेका थिए।
बिहानसम्म काठमाडौंमा पानी पर्ने कुनै संकेत नदेखिएकाले धेरैले छाता समेत बोकेका थिएनन्। पानी परेपछि वौद्ध स्तुपामा पूजा गर्न आएका सर्वसाधारण, विद्यार्थीहरु भिजेका थिए। कतिपय भने ओत लाग्ने ठाउँको खोजीमा दौडिरहेका थिए।
हेर्नुस् फोटोहरु :
तपाईंको ईमेल गोप्य राखिनेछ ।