|

काठमाडौंः नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउपा पनि सहभागी भएका छन्। चियापानपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले देश सम्बृद्धिको बाटोमा हिँड्नुपर्ने बताए। साथै उनले देशलाई सम्बृद्ध बनाउने विषय सत्तापक्षको हातमा भएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.