|

डोल्पा : डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने कालागौँडा प्रहरी चौकीदेखि ६०० मिटरको दुरीमा १२ जना सवार जिप दुर्घटना भएको छ।  सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जिप सदरमुकाम दुनैदेखि यात्रु लिएर सुपानीतिर आउँदै गरेको बताइएको छ। दुर्घटनाको पूरा विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.