फिचर : फोटो फिचर

गर्मी छल्न वाग्‍मतीमा पौडी खेल्‍दै बाँदरहरू (फोटो फिचर)
SHARES

जेठ १, २०७६

    काठमाडौं : बेला बेलामा पानी परिरहे पनि राजधानीमा गर्मी बढ्दै गएको छ। पानी परेपछि केही शीतल महसुस भए पनि घाम चर्किएपछि गर्मीको राप बढ्ने गर्छ।  चर्को घाम र गर्मी बढेपछि मानिसजस्तै सबै जीव जनावर र पशुपक्षीहरू शीतलताको खोजीमा हुन्छन्।

    गर्मीबाट जोगिने सबैका आआप्नै तरिका हुन्छन्। मानिस गर्मीबाट जोगिन शीतल छाहारीदेखि पौडीमा रमाउने गर्दछ भने विभिन्न पशुपक्षी र जनावरहरू गर्मीबाट जोगिन विभिन्न क्रियाकलापमा व्‍यस्त हुन्छन्। यसै क्रममा गर्मीबाट जोगिएर शीतलताका लागि पशुपतिका बाँदर वाग्मती नदीमा पौडी खेल्दै थिए। 

    पहिलेजस्तो कलकल र स्वच्छ वाग्मती नभए पनि गर्मी छल्नका लागि पौडी खेलेरको देखिन्थ्यो। 

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]