|

काठमाडौं : गुठी विधेयकको विरोधमा ललितपुरको पाटन दरवार क्षेत्रमा विरोध प्रदर्शन गरिएको छ।

'गुठी विधेयक खारेज गर', 'सम्पदा मास्न पाइँदैन', 'गुठीलाई लुटतन्त्रको गुटी नबनाऊ' लगायत लेखिएका प्लेड कार्ड बोकेका गुठीयारहरू विरोध प्रदर्शनमा उत्रिएका थिए। सयौँको संख्यामा जम्मा भएका गुठीयारहरूले सरकारविरुद्ध चर्का नारावाजी पनि गरेका थिए। 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.