|

काठमाडौंः बुधबार चाँदीको मूल्य बढेको छ तर, सुनको मूल्य भने स्थिर रहेको छ। बुधबार चाँदी८७० मा रुपैयाँमा कारोबार भएको छ। सोमबार, मंगलबार चाँदी प्रतितोला ८६५ मा कारोबार भएको थियो। त्यसैगरी सोमबार,मंगलबार र बुधबार पनि छापावाल सुनको  ७१ हजार ३ सयमा  सोही मूल्यमा कारोबार भइरहेको छ। 

यस्तै‚ तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.