|

काठमाडौं : बढ्दो शहरीकरण र वन जंगलको विनासले गर्दा जलवायु परिवर्तनको प्रतिकूल असर पर्नुका साथै जनावर र चरा चुरुङ्गीको पनि बासस्थान बिनास भइ लोप हुँदै गएको देखिएको छ। विशेष गरी काठमाडौं शहरमा पशुपक्षी देख्‍न चिडिया खाना नै जानु पर्ने बाध्यता जस्तो छ। यहाँ पाइने स्थानीय चरा-चुरुङ्गी पनि लोप हुँदै गएको छन्। 

तर, कतिपय पक्षी भने बदलिँदो वातवरणमा पनि रमाइरहेको देखिन्छ। टेकु दोभान नजिकै पनि बाग्मतीको फोहोर पानीमा रमाइरहेका चिल। 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.