|

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनपिङ दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौँ आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

सी भ्रमणको क्रममा विकास निर्माणका दर्जन सम्झौता तयार भएका खबर अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

यस्ता छन् नेपालका प्रस्ताव :

१. केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौता। रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रारुपबारे छलफल।

२. गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय विद्युत् प्रशारण लाइन

३. ७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता

४. मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान

५. रसुवागढी–केरुङ सडक स्तरोन्नति

६. टोखा–छहरे सुरुङमार्ग हुँदै रसुवागढीसम्म सडक

७. तातोपानी–काठमाडौं सडक स्तरोन्नती

८. उत्तर दक्षिण जोड्ने विराटनगर–किमाथांका–कोसी करिडोर सडक

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.