|

काठमाडौंः सुनको मूल्य दशैँ सकिएसँगै घट्ने क्रम जारी छ। सोमबार पनि छापावाला सुनको मूल्य घटेको छ।  प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 त्यस्तै‚ तेजाबी सुनको मूल्य ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार ७० हजार १०० रुपैयाँमा त्यस्तै‚ तेजाबी सुनको मूल्य ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको थियो।
 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.