फिचर : फोटो फिचर

माघे संक्रान्तिमा कन्दमूलको व्यापार (फोटो फिचर)

माघ १, २०७६

    काठमाडौं :  आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले मकर संक्रान्ति भनिन्छ।

    आजका दिन घिउ, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकार खानाले जाडोमा न्यानो प्रदान गर्ने  भएकाले खाने गरिएको मान्यता रहेकाे छ। माघे संक्रान्तिको अवसरमा काठमाडौंमा कन्दमुलकाे व्यापार बढेको छ। 

    हेर्नुहोस् फोटो 

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]