|

काठमाडौं :  आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले मकर संक्रान्ति भनिन्छ।

आजका दिन घिउ, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकार खानाले जाडोमा न्यानो प्रदान गर्ने  भएकाले खाने गरिएको मान्यता रहेकाे छ। माघे संक्रान्तिको अवसरमा काठमाडौंमा कन्दमुलकाे व्यापार बढेको छ। 

हेर्नुहोस् फोटो 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.