कोशी प्रदेश प्रहरीले शुरु गर्यो 'दुर्व्यसनविरुद्ध आमाहरू'
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले 'दुर्व्यसनविरुद्ध आमाहरु' कार्यक्रम शुरु गरेको छ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ र बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोइरालाले आज (बुधवार) द...