सोलुखुम्बुमा एमालेको सुरुवाती अग्रता
सोलुखुम्बु : जिल्लामा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार मानवीर राईले अग्रता लिएका छन्। १६ सय ३७ मत गणना हुँदा राईले ७ सय ६७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर केसीले ७ सय ५२ मत ल्याएका छन्। ७६ मत बदर भएको छ।&n...